चैत्र ६, २०८२ शुक्रबार | ०५:२०:१७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

ग्रिनपिस फाइनलमा

नेपालगन्ज । ग्रिनपिस मावि कोहलपुर मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार नेपालगन्ज रंगशालामा भएको पहिलो सेमिफाइनलमा ग्रिनपिसले धम्बोझी मावि नेपालगन्जलाई १-० ले पराजित गर्यो ।  विराज रोकायले ५४औं मिनेटमा गरेको गोल  ग्रिसपिसलाई जित दिलाउन पर्याप्त बन्यो ।

यसैगरी मोर्डन पब्लिक स्कुल र होप इन्टरनेशनल स्कुललाई प्रोटेस्ट लागेपछि दुवै टिमलाई प्रतियोगिताबाट निष्कासन गरिएको प्रतियोगिताको अनुशासन उपसमिति संयोजक केसीले जानकारी दिए ।

संयोजक केसीका अनुसार दुवै विद्यालयले १८ वर्ष भन्दामाथि तथा फरक खेलाडीको कागजात पेश गरी खेलाएको प्रमाणित भएपछि कार्बाही गरिएको हो । अब शनिबार दोस्रो सेमिफाइनलमा मनकामना स्कुल नेपालगन्ज र ब्राइटल्यान्ड स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि नेपालगन्जले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो