पोखरा । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) च्याम्पियन बनेको छ । लगातार दोस्रो पटक च्याम्पियन बनेको त्रिविले १३ स्वर्ण ९ रजत तथा चार कांस्य पदक प्राप्त गर्यो ।
यस्तै तीन स्वर्ण दुई रजत र तीन कांस्य पदकसहित सुदुरपश्चिम विश्व विद्यालय दोस्रो भएको छ भने दुई स्वर्ण र तीन रजत पदक हात पारेको मध्यपश्चिमान्चल विश्व विद्यालय तेस्रो भयाे ।
सहआयोजक गण्डकी विश्वविद्यालयले एक स्वर्ण सहित २ रजत र ५ कांस्य, काठमाडौंले दुई रजत र सात कांस्य पोखराले एक रजत तीन कास्य, पूर्वाञ्चनल र कृषि तथा वनविज्ञानले समान दुई कांस्य र लुम्विनी विश्वविद्यालयले एक कास्य पदकमा जितेका छन् ।
भलिबल, एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस समावेशी प्रतियोगितामा १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL