माघ १५, २०८२ बिहीबार | १४:१६:०१
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

जेभियर च्याम्पियन

काठमाडौं। जेभियर इन्टरनेसनल कलेजले बुधबार हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा जेभियरले  सिसिआरसीलाई ५६-७४ ले पराजित गर्यो । जेभियरका लागि लक्की महर्जनले सर्वाधिक २३ अंक बटुले । 

उपाधिसँगै जेभियरले २५ हजार प्राप्त गर्दा तथा उपविजेता सिसिआरसीले १३ हजार हात पार्यो ।

जेभियरका लक्की महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसअघि बुधबार नै भएको सेमिफाइनलमा जेभियरले ग्रिनफिल्ड इन्टरनेसनल कलेजलाई ७२–५३ तथा सिसिआरसीले  गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ६०-४५ ले पराजित गरेका थिए ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा कलेजको सहभागिता थियो ।

फाइनलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिका रूपमा थिए । विजेतालाई हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, हिसान केन्द्रीय कमिटी सह-कोषाध्यक्ष तथा आयोजक कमिटीका संयोजक नरेन्द्रबहादुर अधिकारीलगायतले पुरस्कार वितरण गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।