काठमाडौं। बंगलादेशका अलराउन्डर मोहम्मद महमुदुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट र्सन्यासको घोषणा गरेका छन् ।
३९ वर्षीय महमुदल्लाहले सन् २०२१ मा टेस्ट र गत वर्ष ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिइसकेका थिए । अब उनले १८ वर्षे एकदिवसीय अन्तर्राष्ट्रिय करियरलाई पनि विश्राम दिने निर्णय लिएका छन् ,
उनले २३९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा चार शतक र ३२ अर्धशतकसहित ५ हजार ६८९ रन बनाएका छन् । यस्तै महमुदुल्लाहकाे नाममा ८२ विकेट पनि छ ।
महमुदुल्लाहले सन् २००७ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए । उनले गत महिना न्युजिल्यान्डविरुद्ध आफ्नो करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL