काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो पाँचौं खेलमा घरेलु टोली युगान्डाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । ।
एन्टेब्बे क्रिकेट ओभलमा युगान्डाकी कप्तान कोन्सी अवेकोले टस जितेर फिल्डिङको निर्णय लिइन् ।
युगान्डासँगको पहिलो भेटमा नेपालले एक विकेटको जित दर्ता गरेको थियो । नेपालले प्रतियोगितामा दर्ता गरेको यो नै एकमात्र जित हो ।
नेपाल नामिबियासँग ६ विकेट र २३ रन तथा हङकङसँग दुई रनले पराजित भएको छ ।
यता युगान्डले हङकङलाई आठ विकेट र नामिबियालाई एक रनले पराजित गरेको थियो । हङकङसँगको दोस्रो भेटमा भने युगान्डा चार विकेटले पराजित भएको थियो ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL