चैत्र ८, २०८२ आइतबार | ०४:२५:२१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आयोजक काष्ठमण्डप ‘ए’ क्वार्टरफाइनलमा

काष्ठमण्डप कपको फुटसलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ ले दोश्रो काष्ठमण्डप कपअन्तर्गत फुटसलको जुनियर ब्वाइजतर्फ बिहीबार क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मण्डिखाटारस्थित आफ्नै मैदानमा भएको खेलमा काष्ठमण्डप ‘ए’ ले टिआइएलाई २-१ ले पराजित गर्यो ।

क्वार्टरफाइनलमा काष्ठमण्डप ‘ए’ को ले द एक्सेल्सियर स्कुलको सामना गर्नेछ । अन्य क्वार्टरफाइनलमा रातो बंगला र मिल्सबेरी, द चाँदबाग स्कुल र टिआइए तथा एनसिसीएस र विल्सन प्रतिस्पर्धा गर्नेछन् ।

सिनियर ब्वाइजमा पनि क्वार्टरफाइनल समीकरण पूरा भएको छ । चेल्सी वर्ल्ड स्कुलले काष्ठमण्डप ‘बी’, एक्सेल्सियरले काठमाडौं प्रज्ञाकुञ्ज, एलआरआइले विल्सन तथा काष्ठमण्डप ‘ए’ ले जोन डेवीको सामना गर्नेछन् ।

सिनियर गर्ल्समा भने सेमिफाइनल समीकरण तयार भएको छ । काष्ठमण्डपले जोन डेवी तथा काठमाडौं वर्ल्ड स्कुलले  टिआइसँग  प्रतिस्र्धा गर्नेछन् ।

बास्केटबलको ब्वाइजमा एनबिएफएले काष्ठमण्डप ‘बी’ लाई २८-१०, बौद्ध इन्टरनेसनल स्कुल  (बिआइएस) ले रातो बंगलालाई ३४-१३, एलआरआइले एक्सेल्सियरलाई ४९-४३ र क्याम्पियनले मिल्सबेरीलाई ३६-२० ले पराजित  गरे ।

गर्ल्समा काष्ठमण्डप ‘ए’ ले बिआइएसलाई २४-२०, एलआरआइले जोन डेवीलाई १६-४ र एनसीसीएसले एक्सेल्सियरलाई २३-१४ ले हराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो