चैत्र १४, २०८२ शनिबार | ०८:०८:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तरविधालय बास्केटबलः एलआरआइ र पुष्पासदन उपाधिका लागि भिड्ने

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । एलआरआइ र पुष्पासदन ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

एलआरआइले इन्डियन मोर्डन स्कुल (एमआइएस) लाई ५२-४३ ले हरायो। एलआरआइका रियुची श्रेष्ठले सर्वाधिक १९ स्कोर गरे ।

पुष्पसदनले आयोजक ज्ञानोदय बालवाटिकामाथि ५३-५० को रोमाञ्चक जित । पुष्पसदनका उमंग अमात्यले  सर्वाधिक २५ अंकको योगदान गरे ।

यसैगरी गर्ल्तर्फ रेडियन्ट पब्लिक र रिब्सले फाइनलमा स्थान सुरक्षित गरे ।

रेडियन्टले एनसिसिएसलाई ३९-२८ ले पराजित गर्यो । रेडियन्टको जितमा दिब्यान्शा कार्कीले  सर्वाधिक २५ अंक जोडिन्। 

सुजिना लामाको नौ अंकको अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २०-१७ ले हरायो ।

प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो