मंसिर ६, २०८१ बिहीबार | १५:१९:४९
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

उपाधिका लागि एचएचसिए र गोल्डेनपिक भिड्ने

सिनियर ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । एचएचसिए र गोल्डेनपिक १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा आइतबार एचएचसिएले भ्याली पब्लिकलाई ६९-५६ ले पराजित गर्यो । एचएचसिएको जितमा डेविड राईले ३९ अंक योगदान गरे । 

यसैगरी विजय तामाङको २४ अंकको सहयोगमा गोल्डेनपिकले कन्स्टिलेसनलाई ७३-५० ले हरायो ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमीलाई २३-२१ तथा गोल्डेनपिकले सत्य साइलाई ३४-३२ ले निरास बनाउँदै फाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका अशोक विक तथा गोल्डेनपिकका नेल्सन गुरुङले समान ११ स्कोर गरे ।

सिनियर गर्ल्समा भ्याली पब्लिकले टिआइएलाई ३२-२६ तथा फेरिल्यान्डले ग्रिनल्यान्डलाई ३४-२४ ले हराउँदै उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिककी लोरिशा गौचनले १२ तथा फेरिल्यान्डकी अलिथियाले १५ अंक बटुले ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin