चैत्र १४, २०८२ शनिबार | ०७:१७:३६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अस्ट्रेलियन ओपनमा शतप्रतिसत प्रदर्शन गर्नेमा आशावादी सित्सिपास

क्यानबेरा । विश्व वरियताको चौथो स्थानका स्टेफानो सित्सिपास वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनमा शतप्रतिसत प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् ।

ग्रीसका २३ वर्षीय टेनिस स्टार सित्सिपासले एटिपी टुरमा अर्जेन्टिनाका डिएगो स्वाट्र्जम्यानसँग ६–७ (५–७) ६–३ ६–३ को सेटमा पराजित भएका थिए ।

सिड्नीमा सम्पन्न उक्त खेल सित्सिपासको कुहिनाको सर्जरीपछिको पहिलो खेल थियो । सित्सिपास कुहिनाको चोटका कारण दुई महिना कोर्ट बाहिर रहेका थिए ।

अस्ट्रेलियन ओपन मेलर्बनमा जनवरी १७ देखि सुरु हुदैँछ ।

‘रिकभरीका लागि पर्याप्त समय पाए । तर यसअघि म यस्तो इन्जुरीबाट गुर्जिएको थिइन । यदी डाक्टरको सल्लाहअनुरुप कार्य गर्ने हो भने मैले अस्ट्रेलियन ओपनमा शतप्रतिसत प्रदर्शन गर्न सक्षम हुनेछु,’ सित्सिपासले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो