चैत्र १४, २०८२ शनिबार | ०२:०१:३७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

वरियता टेनिसमा निश्चल विजयी

काठमाडौं । नेपालका निश्चल कायश्थले एसियन यु १४ वरियता टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ को छात्र एकलमा मंगलबार जित हासिल गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले नेपालका निशाद जोशीलाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धाअन्तर्गत दुई नेपाली खेलाडीबीच भएका अन्य खेलमा आयुश्मानहजुर घले र दर्शील श्रेष्ठले जित हासिल गरे । आयुश्मानले श्लोककेशर खड्का तथा दर्शिलले आद्रित नेपालमाथि माथि ६-०, ६-१ को नतिजामा जित हासिल गरे ।

यसैगरी भारतका अमिरमोहम्मद मजारीले नेपालका श्रृजन भट्टराईलाई ६-०, ६-१ को सोझो सेटमा हराए ।

प्रतियोगिताको छात्रा एकलअन्तर्गत नेपाली खेलाडीबीचको प्रतिस्पर्धामा इभा अधिकारी, प्रशंसा मोक्तान, शिभाली गुरुङ र सुनिरा थापाले जित हासिल गरे । इभाले प्राज्ना मानन्धरमाथि ६-२, ६-३, प्रशंसाले जेनी खड्कालाई ६-०, ६-०, शिभालीले कृषा अधिकारीलाई ६-४, ६-३ तथा सुनिराले आध्या पौडेललाई ६-२, ४-६, ६-२ को सेटमा पाखा लगाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो