माघ १५, २०८२ बिहीबार | १२:४४:२८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

गणेशमान टेनिस सुरु

काठमाडौं । गणेशमान सिंह फाउन्डेशन र वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित 'वीर  गणेशमान सिह राष्ट्रिय टेनिस प्रतियोगिता' मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुरु भएको छ ।

यही कार्तिक १६ गते सम्म ८ दिन चल्ने प्रतियोगिताको नेपाली काग्रेसका नेता एवं गणेशमान सिह फाउन्डेसनका अध्यक्ष प्रकाश मान सिहले एक कार्यक्रमका बीच उदघाटन गरे ।

उदघाटनको अवसरमा वीर गणेशमान सिह स्पोर्टस कमिटीका संयोजक सञ्जीव तुलाधर, नेपाल लन टेनिस संघका महासचिव मनोहरदाश मुल र नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतले प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए ।

खेलाडीहरुको तर्फवाट प्रकास खड्का, सलोनि तामाङ र निर्णायकको तर्फवाट सन्तोष खत्रीले शपथ ग्रहण गरेका थिए ।

उदघाटन समारोहका प्रमुख अतिथि सिहले नेपाली राजनीतिका राजनेता एवं लौह पुरुष गणेसमान सिहले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई सदैव स्मरण गर्न विभिन्न खेलकुदका कार्यक्रमहरु  गर्दै आइरहेको बताए ।

सिनियर र जुनियरतर्फ महिला र पूरूषमा विभिन्न २३ इभेन्टमा करिव २ सय २५ खेलाडी सहभागी छन् । कुल सात लाख २५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको प्रतियोगितामा मंगलबार पहिलो दिन पुरुष युगल, छात्र/छात्रा जुनियर एकल, पुरुषतर्फ ४५ र ६५ वर्ष उमेर समूहका पहिलो चरणका खेलहरु भएका छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।