चैत्र १८, २०८२ बुधबार | १४:२०:२८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

एसियन युथ पारा गेम्समा पलेशालाई ऐतिहासिक स्वर्ण

काठमाडौं । नेपालकी पलेशा गोवर्धनले एसियन युथ पारा गेम्समा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।

बहराइनमा जारी प्रतियोगितामा आइतबार पारा तेक्वान्दोकी पलेशाले के- ४४ विधाको ५७ केजीमुनी तौल समूहमा इरानकी एब्राहिमी रोजालाई ६-० ले हराउँदै स्वर्ण पक्का गरिन् ।

त्यस्तै के- ४४ अन्तर्गत नै ५२ केजीमुनी तौल समूहमा नेपालकी सिर्जना घिसिङले रजत र विशाल गर्वुजाले ५८ केजीमुनी तौल समूहमा कास्य पदक जिते । सिर्जना इरानकी गहानबारिकोमिसानी साहरसँग १८-० ले पराजित हुँदा विशाल उज्वेकिस्तानका सोनजारोभ कुडराटिलोसँग सेमिफाइनलमा ३२-६ को अन्तरमा निराश भए ।

सन् १९९८ मा सम्पन्न १३औं एसियाली खेलकुदमा नेपालकी सबिता राजभण्डारीले रजत जितेकी थिएन ।  त्यसयता नेपाली तेक्वान्दो खेलाडीले एसियाली खेलकुदमा हात पारेको यो सबै भन्दा ठूलो उपलब्धी हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो