चैत्र १६, २०८२ सोमबार | १४:३६:०४
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

रविन र सञ्जय फाइनलमा

काठमाडौं । नुवाकोटका रविन तामाङ र एपिएफका सञ्जय राई दोस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले धनगढीका नवीन ऐर तथा सञ्जयले ललितपुरका हिरन राईलाई पराजित गरे । 

पुरुष ४०.५–४५ केजीमा नुवाकोटका सुमन थापामगर र धनगढीका निवेश कठायत, ६०.५–६५ केजीमा केन्द्रका कुलदीप कार्की र एपिएफका रोहित चुनारा, ६५.५ केजीमाथि केन्द्रका अनिश दाहाल र काठमाडौंका रोनिश सुब्बा, ३० केजीमुनि धनगढीका नरेन्द्र मौनी र केन्द्रका सुनील थापा, ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दनुवार र सर्लाहीका सुमित विकले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनलमा स्थान पक्का गरे ।

 धापासीस्थित श्रीसमाज भवनमा भइरहेको प्रतियोगिताको महिला ४० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी प्रशंसा ठकुरी तथा ४५ केजीमाथि नुवाकोटकी पद्मा तामाङ र सर्लाहीकी चाँद यादवले सेमिफाइनलमा स्थान बनाए । 

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो