चैत्र ३, २०८२ मंगलबार | ०९:२१:३०
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

हर्षित राना आइपिएलबाट बाहिर

काठमाडौं । कोलकता नाइट राइटर्सका तिव्रगतिका बलर हर्षित राना आइपिएल २०२६ बाट बाहिर भएका छन् । उनी यस सिजन नै नदेखिने भएका हुन् । ट्वान्टी २० विश्वकपमा उनी दक्षिण अफ्रिकाविरुद्ध घाइते भएका थिए ।

उनीसँगै श्रीलंकाका मथिश पथिराना पनि घाइते भएका छन् । उनी पनि ट्वान्टी २० विश्वकपमा आ आफ्नो टिमबाट खेल्दा घाइते भएका थिए ।

कोलकाताले दुबै खेलाडीको स्थानमा कुनै पनि खेलाडी अनुबन्ध नगर्ने पनि बताएको छ । कोलकाताको टिममा पर्याप्त विकल्प रहेको पनि बताइएको छ । टिममा वैभव अरोडा, उमरान मलिक, कार्तिक त्यागी र आकाश दीप जस्ता खेलाडी छन् ।

हर्षितले पछिल्लो पटक सन् २०२४ मा १९ तथा सन् २०२५ को आइपिएलमा १५ विकेट लिएका थिए ।

यसअघि कोलकताले बंगलादेशका मुस्तफिजुर रहमानको स्थानमा जिम्बव्वेका ब्लेसिंग मुजरबानीलाई टिममा समावेश गरेको छ ।

मार्च २८ मा हुने आइपिएलको उद्घाटन खेलमा आरसिबी र हैदराबादबिच प्रतिस्पर्धा हुनेछ । 
 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने