माघ ९, २०८१ बुधबार | २३:५८:१९
भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने

विश्वकपको उपविजेता खो-खो टोली सम्मानित

 

काठमाडौं । भारतको नयाँ दिल्लीमा भएको खो-खो विश्वकपमा रजत पदक विजेता नेपाली टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद विभागले सम्मान गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति डा। स्वर्णिम वाग्ले, पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य बिजय जैरु, युवा तथा खेलकुद विभाग केन्द्रीय सचिव पुरुषोत्तम पोखरेल, केन्द्रीय सदस्य जगदीश खरेल लगायतको उपस्थिति थियो ।

विश्वकपमा नेपालको महिला र पुरुष दुवै टिमले रजत पदक जितेको थियो ।


भिडियो
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥