माघ ९, २०८१ बुधबार | १०:५३:३०
एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित

विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित

काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ  ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न खेलमा जनकपुरले विराटनगर ब्यान्डिट्सविरुद्ध ४०-३८ को रोमाञ्चक जित निकाल्यो ।  

रेडबाट जनकपुरले १७ अंक प्राप्त गर्दा हिमालयको खातामा १३ अंक रह्यो ।

डिफेन्समा पनि जनकपुरले तीन अंकको अग्रता लियो । डिफेन्सबाट जनकपुरले १४ र विराटनगरले ११ अंक जोडे ।

यसैगरी जनकपुरले दुई अलआउटबाट चार अंक प्राप्त गर्दा विराटनगरले एक अलआउटबाट दुई अंक हासिल गर्यो ।

बोनस प्वाइटमा विराटनगर आगाडि रह्यो । बोनसबाट विराटनगरले ११ अंक जोड्दा जनकपुरले पाँच रन मात्रै थप्न सक्यो ।  

जितसँगै तीन खेलमा १५ अंक जोडेको जनकपुर शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको विराटनगर समान खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ ।

कबड्डीमा सात अंकभन्दा कम अन्तरको हार बेहोर्ने टोलीले पनि एक अंक प्राप्त गर्ने प्रवधान छ ।


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए