माघ ९, २०८१ बुधबार | १०:५४:२९
एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित

जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज

काठमाडौं । विश्व नम्बर तीन कर्लोस अल्कारेजविरुद्ध पुनारागमन जित निकाल्दै सर्बियन स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।

मेलबर्नस्थित रोड लेभर एरिनाका सातौं वरीयताका जोकोभिचले स्पेनिस स्टार अल्कारेजविरुद्ध ३-१ सेटको जित निकाले । पहिलो सेट ४-६ ले गुमाएका जोकोभिचले त्यसपछिका तीन सेट ६-४, ६-३, ६-४ ले आफ्नो पक्षमा पारे ।

जोकोभिचले फाइलन प्रवेशका लागि दोस्रो वरीयताका जर्मन खेलाडी एलेक्सजेन्डर जेभरेभको सामना गर्नेछन् । जेभरेभले अमेरिकाका टोमी पउललाई, ७-६ (७-१), ७-६ (७-०), २-६, ६-१ ले  हराउँदै अन्तिम चारको यात्रा तय गरे ।

यसैगरी महिला एकलतर्फ साबिक विजेता आयर्ना साबालेन्काले सेमिफाइनलको यात्रा तय गरेकी छन् । उनले रुसी खेलाडी अनास्तासिया पाव्ल्युचेन्कोभालाई ६-२, २-६, ६-३ ले परािजत गरिन् ।


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए