चैत्र ९, २०८२ सोमबार | १९:२९:१६
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै

काठमाडौं । रियाल मड्रिडले आज राति युरोपेली च्याम्पियन्स लिगमा खेल्दैछ । यसअघि उसका स्टार खेलाडी किलियन एमबाप्पेले दिएको अन्तर्वार्ता सुन्ने हो भने लाग्छ, उनी जत्तिको खेलाडीलाई पनि गाह्रै हुने रहेछ । बाहिरबाट हेर्दा असाध्यै के के न छ भन्ने लागे पनि स्टार खेलाडी हुनु पनि सजिलो रहेनछ ।

पेरिस सेन्ट जर्मन (पिएसजी) छाडेर रियाल आएयता एमबाप्पेको प्रदर्शन त्यस्तो रहेन जस्तो अपेक्षा गरिएको थियो । अझ कुनै मोडमा उनको प्रदर्शन खराव नै रह्यो । यसैलाई लिएर उनले भनेका छन्, ‘मलाई लाग्छ, मलाई त मानसिक दबाब नै भएको थियो । मलाई त सबथोक भताभुङ नै भएको जस्तो लागेको थियो ।’

त्यही मोडमा उनलाई के पनि लाग्यो भने, होइन्, यसरी त हुन्न । त्यसैले उनले अझ मिहिनेत गर्न थाले र अहिले विस्तारै ठीकठाक खेल्न थालेका छन् । फ्रान्सका २६ वर्षीय एमबाप्पे गत जुनमा विना कुनै शुल्क रियाल आएका थिए । खराव लयका बेला लिभरपुल र एथलेटिको बिल्बाओविरुद्ध उनले पेनाल्टीमै पनि गोल गर्न सकेका थिएनन् ।

‘मैले दिनरात अब कसरी खेल्ने भनेर मात्रै सोच्न थालेको थिएँ । मैदानमै पनि कता जाने कहिले जाने भनेर दुविधा हुन्थ्यो । अहिले म ठीक छुं जस्तो लाग्छ । मलाई के पनि लाग्छ भने मैले आफ्नो टिमका लागि यो भन्दा खराव खेल्ने ठाउँ नै छैन् । यस्तो स्थितिमा जाने भनेको अगाडि नै मात्र हो, पछाडि होइन् ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो