चैत्र ६, २०८२ शुक्रबार | ०२:२५:३९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

बाढीपहिरो पिडितलाई तत्काल राहत उपलब्ध गराउन नेकोसको माग

काठमाडौं, (खेलाडी) - नेपाल खेलकुद महासंघ (नेकोस) ले विगत केहि दिनदेखी निरन्तर परेको अविरल वर्षाका कारणले देशका विभिन्न भुभागमा बाढीपहिरो तथा डुबानमा परि निम्तिएको महाविपत्तिबाट हुन पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
'बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका महानुभावप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं,' नेकोसका अध्यक्ष रमेश पौडेलले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ,  'मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता नागरीकहरुको खोजी र घाइते तथा विस्थापितहरुलाई तत्काल उपचार एवं आवश्यक राहतको व्यवस्थापन कार्य अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष नेपाल खेलकुद महासंघ जोडदार माग गर्दछ ।'

नेकोसले आफ्ना नेता,कार्यकर्ता, खेलाडी, खेलकर्मी तथा शुभचिन्तकहरुलाई सुरक्षित रहँदै राहत एवं उद्दारको कार्यमा तत्काल परिचालित हुनका लागि समेत आव्हान गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो