चैत्र ५, २०८२ बिहीबार | ०९:४६:१६
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

विन्टर गेम्स बहिष्कार गर्नु ओलम्पिक भावनाको अपमानः उत्तर कोरिया

सोल । उत्तर कोरियाले अर्को महिना बेइजिङमा हुने विन्टर ओलम्पिक कुटनीतिक बहिष्कार गर्ने अमेरिकाको निर्णय ओलम्पिक भावनाको ‘अपमान’ भएको बताएको छ ।

अमेरिकाले चीनको मानवअधिकार बारे प्रश्न उठाउँदै बेइजिङमा हुने विन्टर गेम्समा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने बताएको थियो ।

उत्तर कोरियाली खेलकुद तथा ओलम्पिक संस्थाले शुक्रबार विन्टर गेम्स कुटनीतिक रुपमा बहिष्कार गर्ने अमेरिको निर्णयप्रती खेद व्यक्त गरेको हो ।

‘अमेरिका चीनमा हुने विन्टर ओलम्पिक असफल पार्न अस्पष्ट कार्य गर्दैछन् । उनीहरुको कार्य अन्तर्राष्ट्रिय ओलम्पिक भावनाको अपमान हो,’ उत्तर कोरियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यसअघि उत्तर कोरियाले कोभिड महामारीलाई कारण देखाउदै पछिल्लो वर्ष टोक्योमा सम्पन्न ओलम्पिकमा आफ्ना खेलाडी पठाउन इन्कार गरेको थियो ।

यसैकारण कारबाही स्वरुप अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उत्तर कोरियालाई विन्टर गेम्समा सहभागी नगराउने निर्णय गरेको छ ।

यद्यपि, उत्तर कोरियाले भने कोभिड महामारी र ‘शत्रु राष्ट्र’ का कारण आफ्नो टोली विन्टर गेम्समा सहभागी हुन नसकेको बताएको छ ।

विन्टर ओलम्पिक फेब्रुअरी चार देखि २० सम्म चीनको राजधानी बेइजिङमा हुदैछ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं