चैत्र ४, २०८२ बुधबार | ०१:१८:४४
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

काठमाडौं । नव जन जागृति युवा क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा जन जागृतिले अहिलेसम्म एक खेल पनि नजितेको अर्को क्लब काँक्रे बिहारलाई २-१ ले हरायो ।

जितसँगै जन जागृतिले पुछारको स्थान छाडेको छ । सुरुआती ९ खेलमा पराजित जन जागृतिले यसअघि सातदोबाटो युवा क्लबलाई बराबरीमा रोकेको थियो । अहिले ११ खेलमा ४ अंक सहित जन जागृति १६औं स्थानमा उक्लिएको छ । काँक्रे बिहारको समान खेलबाट १ अंक छ ।

दिनको पहिलो खेलमा सिमान्त थापाको गोल निर्णायक बन्दा श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले हरायो । यो खेल पनि सातदोबाटोमै भएको थियो । रक्षक सिमान्तले खेलको ६३औं मिनेटमा गोल गरेका थिए ।

योसँगै श्री भगवती १२ खेलमा १२ अंक जोड्दै १२औं स्थानमा छ । मनाङ समान खेलमा १३ अंक जोड्दै नवौं स्थानमा छ ।

बुधबार लिगमा दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे पहिलो खेलमा फ्रेन्ड्स कलबले जावलाखेल युवा क्लबको सामना गर्नेछ । त्यसपछि ४ बजे चर्च ब्वाइज युनाइटेडले संकटा एफसीसँग खेल्नेछ । दुबै खेल सातदोबाटोमै हुनेछन् ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH