चैत्र ४, २०८२ बुधबार | १५:३६:३६
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

सन्दीपले बेल्जियममा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले पहिलो संस्करणको इयुटि२० बेल्जियम खेल्ने भएका छन् ।

लिगमा सन्दीपलाई लिज रेड लायन्सले आफ्नो टोलीमा अनुबन्ध गराएको बुधबार आफ्नो सामाजिक संजालमार्फत जनाएको छ ।May be an image of text

सन्दीपलाई अनुबन्ध गराएको टोलीले यसअघि नै क्रिस लिन, कोरी एण्डरसन र शोयब मल्लिकलाई भित्र्याइसकेको छ ।

सन्दीप अनुबन्ध भएको लायन्सको टोलीमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर हर्सल गिब्स मुख्य प्रशिक्षकमा रहेका छन् । 

खेलाडी छनोटका लागि २४ मार्चमा ड्राफ्टको आयोजना हुनुपुर्व सन्दीपलाई टिमले अनुबन्ध गरेको हो । 

पहिलो संस्करणको यस लिगमा ६ टोलीको सहभागीता रहनेछ । 


भिडियो
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।