चैत्र ९, २०८२ सोमबार | ०९:००:०३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने

काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्ट्स संघ (आइएमए) नेपालले थाइल्यान्ड कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

फेब्रुअरी २३ मा हुने प्रतियोगिताका लागि आठ खेलाडीसहित ११ सदस्यीय टोली बुधबार बैङकक पुगेकाे छ ।

प्रतियोगितामा गौतम ठकुरी, सकिदीप्रसाद श्रेष्ठ, प्रमोद घिमिरे, सुजन मिश्र, श्रवण लामा, लक्ष्मण श्रेष्ठ, एरोन लामा, अभिषेक कार्की र माइकल तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै ठकुरी टोलीको प्रशिक्षक पनि हुन् ।  व्यवस्थापकमा भीमप्रसाद नेपाल छन् । यसैगरी रेफ्रीको भूमिकामा पूर्णबहादुर थापा छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो