चैत्र १२, २०८२ बिहीबार | २०:३२:५१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियन प्यासिफिक करातेः नेपाललाई ९ पदक

स्वर्ण विजेता एरिका गुरुङ ।

काठमाडौं । नेपालले १६औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र पाँच कांस्य गरि ९ पदक जितको छ ।

सिंगापुरमा सम्पन्न प्रतियोगिताको महिला ६८ केजीमाथिमा एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरी महिला ५० केजीमुनिमा नेपालकी अन्जली महर्जनले स्वर्ण पदक जितिन् ।

एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बु महिलातर्फको टिमकाता र निरुपा दोङ तामाङे सिनियर महिला ५५ केजीमुनिमा  रजत पदक जिते ।

सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियरतर्फ ४५ केजीमुनिमा  पोरसिया चौधरी, ६८ केजीमुनिमा आशिका राई कांस्य पदक जित्न सफल भए ।

यसैगरी पुरुषतर्फ १५-१५ उमेर समूहको एकल कातामा रेहान जावेद र सिनियर पुरुषतर्फ ८४ मुनिमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।

प्रतियोगितामा नेपालबाट १२ खेलाडीले सहभागिता जनाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो