माघ १७, २०८२ शनिबार | ११:१६:०२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

करातेका खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं । सुस्मिता फाउन्डेसन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले शनिबार कराते खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

आठौं दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई १ लाख १०१ रुपैयाँ प्रदान गरियो । मिनले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

उनलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा कराते खेलाडी अनिल बराम, प्रशिक्षकहरू दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र फुटबल खेलाडी रिहाना बुढालाई पनि सम्मान गरिएको थियो ।

प्रमुख अतिथि लामाले यस्ता कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी सुस्मिता फाउन्डेसनका सिइओ सुस्मिता तामाङ र च्याम्पियन मार्सल आर्टका एमडी शुसिला तामाङले यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । उनीहरू प्रदर्शन सरकारबाट खेलाडीका लागि विशेष बजेट व्यवस्था हुनु पर्ने माग राखे ।

कार्यक्रममा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतको उपस्थिती थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।