काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मंगलबार लालिगुराँस एसोसिएसन र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।
बराबरीसँगै लालिगुराँस पुनः शीर्ष स्थानमा उक्लिएको छ । पछिल्ला तीन खेलमा शतप्रतिशत जित निकालेको लालिगुराँसले १० अंक जोडेको छ । चार खेलमा पाँच अंक जोडेको आर्मीको यो दोस्रो बरारबी हो ।
दिनको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोमै हुने प्रतियोगिता दिउँसो ३ बजे हुनेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
