काठमाडौं । भ्रमणकारी टोली रियल ओभिएडोलाई ३–० ले पराजित गर्दै बार्सिलोना पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।
आइतबार राति घरेलु मैदान स्पोर्टिफाइ क्याम्प नाउमा बार्सिलोनालाई जिताउन डानी ओल्मो, राफिन्हा र लामिन यामलले गोल गरेका थिए । ह्यान्सी फ्लिकको बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको हो ।
यसअघि रियाल मड्रिडले भिल्लारियललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो ।
अब, बार्सिलोनाको ५२ र रियल ५१ अंक भएको छ । उपाधि होडमा यी दुई टोली नै हुने भएका छन् ।
राति नै भएको खेलमा एटलेटिको मड्रिडले रियाल मार्लोकालाई ३–० ले पराजित ग¥यो । डेपोर्टिभो एलाभेसले रियाल बेटिसलाई २–१ र रियाल सोडिडाडले सेल्टा भिगोलाई ३–१ ले हराएका हुन् ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
