काठमाडौं । घरेलुु टोली श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज कोलम्बोमा हुँदैछ । खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ ।
यसअघि भएको तीन खेलको शृंखला १–१ को बराबरीमा टुंगिएको थियो । तेस्रो खेलमा दुबै टोली जित निकाल्दै शृंखला आफ्नो बनाउने योजनामा छन् ।
श्रीलंका चारिथ असलंशा तथा इङ्ल्यान्ड ह्यारी ब्रुकको कप्तानीमा खेलिरहेको छ ।
पहिलो खेलमा घरेलु टोली श्रीलंका १९ रनले विजयी भएको थियो । दोस्रो खेलमा इङ्ल्यान्ड ५ विकेटले विजयी हुँदै शृंखला बराबरी गर्न सफल भयो ।
पछिल्लो पटक इङ्ल्यान्ड न्युजिल्यान्डसँगको शृंखला गुमाउन पुगेको थियो ।यता, श्रीलंका पनि पछिल्लो शृंखलामा पाकिस्तानसँग पराजित भएको थियो । त्यसैले पनि आजको खेलमा दुबै टोलीको लागि उत्तिक्ै महत्वपूर्ण छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
