माघ १२, २०८२ सोमबार | १५:१७:०३
मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान

साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो

काठमाडौं । नेपालले साफ फुटसल च्याम्पियनसिपअन्तर्गत आफ्नो अन्तिम खेलमा भुटानलाई ४–१ ले हराएको छ । जितसँगै नेपालले कम्तिमा पनि तेस्रो स्थान सुरक्षित गरेको छ ।

सोमबार बैंककस्थित ह्वामाक इन्डोर रंगशालामा नेपालले भुटानमाथि पुनरागमन जित हासिल गरेको हो । खेलको १६औं मिनेटमा जेत्सुएन डोर्जीले भुटानलाई अग्रतामा ल्याएका थिए । दोस्रो हाफमा नेपालले चार गोल गर्यो ।

नेपालका लागि पेम्बा डोर्जे लामाले दुई गोल गरे । त्यस्तै कप्तान विजयी श्रेष्ठ र उनका फिक्सो सहकर्मी सरोज तामाङले पनि स्कोरसीटमा आफ्नो नाम लेखाए ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । ११ अंकका साथ नेपाल हालका लागि दोस्रो स्थानमा छ । दिनको तेस्रो खेलमा पाकिस्तानले भारतको सामना गर्दैछ । उक्त खेल बराबरी भएको खण्डमा नेपाल दोस्रो ह्ुनेछ । किनभने पाकिस्तानको अहिले १० र भारतको ८ अंक छ ।

दिनको दोस्रो खेलमा माल्दिम्स र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन् । माल्दिभ्सले एक खेलअगावै उपाधि जितिसकेको छ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate