फाल्गुन २७, २०८२ बुधबार | ११:२५:४७
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

बार्सिलोनाको कमब्याक जित

काठमाडौं । बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा बुधबार राति कमब्याक जित निकालेको छ । फर्मिन लोपेजको दुई गोल मद्धतमा टोलीले स्लाभिया प्रागुइलाई ४–२ ले हराएको हो ।

बार्सिलोनाको जितिमा लोपेजले दुई गोल गर्दा रोबर्ट लेवान्डोस्की र डानी ओल्मोले समान एक गोल गरेका थिए । यसअघि स्लाभियाका भासिल कुसेजले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लोपेजले लगातार दुई गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता बनायो ।

लेवान्डोस्कीले ४४औं मिनेटमा आत्माघाति गोल गरेपछि खेलको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको थियो । ओल्मो र लेवान्डोस्कीले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

जितपछि बार्सिलोना १३ अंकसहित नवौं स्थानमा छ । च्याम्पियन्स लिगमा आठ टिमको समान ९ अंक रहेको छ । लिगका शीर्ष ८ टिमले सिधै क्वार्टरफाइनलको यात्रा तय गर्नेछन् । यता, तीन जोडेको स्लाभिया पुछारमा रहेको छ ।

राति नै भएको खेल चेल्सीले पाफोस एफसीलाई १–०, युभेन्ट्सले बेन्फिकालाई २–०, लिभरपुलले मार्सलीलई ३–०, न्युक्यासल युनाइटेडले पिएसभी इन्धोभिनलाई ३–० तथा एथ्लेटिक क्लबले एट्लान्टालाई ३–२ ले पराजित गरेका छन् । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||