फाल्गुन ५, २०८२ मंगलबार | ०७:४६:२७
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान

काठमाडौं । यही जनवरी २४ देखि २५ सम्म हुने फुटसल एसिया च्याम्पियनसिपमा सहभागिता जनाउन टिपटो स्पोर्टस एकेडेमी बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ ।

थाइल्यान्डमा एकेडेमीका यु-१२ र यु-१४ टोलीले देशको प्रतिनिधित्व गर्नेछन् । दुई दिने प्रतियोगितामा थाइल्यान्ड, जापान, चाइनिज ताइपेई, इन्डोनेसिया, जर्मनी र नेपालगरि ६ देशका टोलीहरुको सहभागिता रहनेछ ।

युवा फुटबल खेलाडीहरुको विकासमा केन्द्रित यो प्रतियोगिता थाइल्यान्डको सिली स्पोर्टस क्लबले आयोजना गर्ने वार्षिक कार्यक्रम हो । टिपटोका लागि यो दोस्रो सहभागिता हो । यसअघि अघिल्लो वर्ष टिपटोले प्रतियोगितामा सहभागिता जनाएको थियो ।

हालै मात्र टिपटोले सिली स्पोर्टस क्लबसँग ‘मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ’ (एमओयु)मा हस्ताक्षर गरेको छ । दुई पक्षको समझदारीअनुरुप युवा फुटबल विकासमा नेपाल र थाइल्यान्डबीचको सहकार्यलाई सृदृढ बनाउने अपेक्षा गरिएको छ । त्यस्तै यो साझेदारीले भविष्यमा फुटबल प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजरका लागि बाटो खुला गर्ने विश्वास टिपटोले गरेको छ ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL