फाल्गुन २८, २०८२ बिहीबार | ००:५२:२०
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आइतबार संकटा एफसी, एपिएफ एफसी र जावलाखेल युवा क्लबले आ-आफ्ना खेलमा विजयी हासिल गरेका छन् ।

च्यासल रंगशालामा बिहान ११ बजे भएको पहिलो खेलमा संकटाले काँक्रेबिहार क्लबमाथि ४-० को सहज जित हासिल गर्यो । संकटाको जितमा अनिश महर्जन, कृष्ण बहादुर आले, विशाल तामाङ र वेन्डपाङ्गा गिलबेर्ट बिल्गोले समान एक गोल गरे ।

च्यासल मैदानमै दिउँसो ३ बजेको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो । खेलको २५औं मिनेटमा खेमराज श्रेष्ठले गरेको आत्मघाती गोल निर्णायक बन्दा एपिएफले तीन अंक सुनिश्चित गर्यो ।

दिउँसो ३ बजे नै सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा जावलाखेलले श्री भगवतीलाई ४-० ले निराश पार्यो । जावलाखेलको जितमा निकोलस ओडाने ह्यामिल्टन र धर्मेन्द्र कुंवरले समान दुई गोल गरे ।

प्रतियोगिताको छैटौं दिन सोमबार तीन खेल हुनेछन् । एन्फा मुख्यालय मैदानमा बिहान ११ बजे हुने पहिलो नव जन जागृति क्लबले लालिगुँरास एसोसिएसनसँग खेल्नेछ ।

दोस्रो खेलमा न्युरोड टिम(एनआरटी) र सातदोबाटो युवा क्लब आमने–सामने हुनेछन् । खेल दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यो खेलपछि यही रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||