फाल्गुन २८, २०८२ बिहीबार | ००:५३:२०
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा आइतबार सम्पन्न दिनको दोस्रो र तेस्रो खेलमा क्रमशः पाकिस्तान र बंगलादेशले विजयी हासिल गरेका छन् ।

भारत र नेपालबीचको खेल नाटकीय बराबरीमा सकिएपछि बैंककस्थित नोनथाबुरी रंगशालाले पाकिस्तान र श्रीलंकालाई आतिथ्य गरेको थियो । जसमा बाजी पाकिस्तानले मार्यो । पाकिस्तानले श्रीलंकाको चुनौती ५-२ ले पन्छायो ।

पाकिस्तानको जितमा अली अघाले दुई तथा मुहम्मद हस्सन जफर खान, हाम्जा नुस्रत र आसिफ अहमद चौधरीले समान एक गोल गरे । श्रीलंकाका लागि मोहम्मद आकिब मोहम्मद फैजल र अब्दुल अजिज मोहम्मद अज्मिरले गरेको गोल सान्त्वना बन्यो ।

तेस्रो खेलमा बंगलादेशले भुटानलाई ४-१ ले हरायो । बंगलादेशको जितमा मोहम्मद मोइन अहमदले दुई तथा मोहम्मद फेयसल होस्सेन र काजी इब्राहिम अहमदले समान एक गोल गरे । २-० ले पछाडि परेको अवस्थामा भुटानका लागि कप्तान किंगा वाङचुकले एक गोल फर्काएका थिए ।

यसअघि पहिलो खेलमा अन्तिम साढे एक मिनेट सम्हालिन नसक्दा नेपालले भारतसँग ३-३ को बराबरी गरेको थियो ।

आफ्नो तेस्रो खेलमा मंगलबार पाकिस्तानले नेपालसँग खेल्नेछ । सोही दिन बंगलादेशले श्रीलंका र माल्दिभ्सले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||