काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र क्लबले न्युरोड टिम(एनआरटी)माथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको एकमात्र खेलमा मछिन्द्रलाई जित दिलाउन अलिक श्रेष्ठले निर्णायक गोल गरे । अलिकले खेलको ६३औं मिनेटमा मछिन्द्रलाई ‘ब्रेकथ्रु’ दिलाएका थिए ।
शनिबार प्रतियोगिताको चौथो दिन तीन खेल हुनेछन् । दिउँसो १२ बजे हुने पहिलो खेलमा चित्लाङ एफसीले नव जन जागृति क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
दिउँसो २ बजे दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्र्याङ्दी क्लबसँग खेल्नेछ । दशरथ रंगशालामै हुने तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल साँझ ६ः३० बजे हुनेछ ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
