फाल्गुन २०, २०८२ बुधबार | ११:१०:३१
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै

काठमाडौं । राष्ट्रिय लिगमा आज (शुक्रबार) दुई बलिया टोली मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि चार खेल सम्पन्न गरेपनि यो खेललाई औपचारिक उद्घाटन खेल बताएको छ ।

उद्घाटन खेल राति ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘प्mलड लाइट’ मा खेलाइनेछ । खेलअघि कन्सर्ट पनि हुँदैछ ।

सहिद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेपछि एन्फाले यसपटक राष्ट्रिय लिग आयोजना गरेको हो । यो लिगमा १७ टिम सहभागी हुँदा मछिन्द्र र एनआरटी नै उपाधिका मुख्य दाबेदार हुन् ।

त्यसैले पनि यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । दुबै टोलीमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता छ । यता, दुबै टोलीले विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेका छन् ।

मछिन्द्र पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा मैदान ओर्लिदैछ । दुई पटक सहिद स्मारक ए डिभिजन लिग जितेको मछिन्द्रमा सनिस श्रेष्ठ लगायत खेलाडी छन् ।

मछिन्द्र भने कृतिश रत्न छुन्जुको कप्तानीमा छ । यहाँ मनिष डांगी, अञ्जन विष्ट, आदित्य शाक्य, पदम भट्टराई, रन्दिप पौडेल जस्ता खेलाडी छन् । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||