फाल्गुन ९, २०८२ शनिबार | ००:२५:१७
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मौलाउँदै गएको चरम भ्रष्टाचार, शक्तिको दुरुपयोग र कुशासनका कारण नेपाली फुटबलको भविष्य संकटमा परेको भन्दै एन्फा पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ज्ञापनपत्र बुझाउने भएका छन् ।

पूर्व कप्तान थापाले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै एन्फाको गरिमा जोगाउन र भइरहेका गलत कार्यहरू रोक्नका आगामी आइतबार (पुस २०) गते ध्यानाकर्षण गराउने र ज्ञापनपत्र बुझाउने जानकारी गराएका छन् । कार्यक्रम बिहान ११ बजे त्रिपुरेश्वरस्थित राखेपको मुख्यालयमा हुने थापाले जानकारी गराए ।

उनले सिस्नेरी एकेडेमी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मुख्य मुद्धा उठाएका छन् । पत्रमा भनिएको छ, ‘सिस्नेरी एकेडेमीमा भएको दुखद घटनामा ज्यान गुमाएका प्रतिभावान युवा फुटबलरहरूका परिवारलाई न्याय र दोषीलाई कारबाहीका लागि स्वतन्त्र छानबिनको माग,’ गरिनेछ ।

यस्तै, एन्फाले माघ २८ गते झापामा गर्ने निर्णय गरेको ‘अवैध साधारणसभा’ रोक्न माग गर्ने जानकारी गराइएका छन् । पत्रमा लेखिएको छ, ‘एन्फाले गर्न लागेको भनिएको विधान विपरीतको ‘अर्ली इलेक्सन’ रोक्न र वैधानिक प्रक्रिया अवलम्बन गर्न माग’ गर्ने तथा एन्फा सुदृढीकरण गर्न संस्था भित्रको आर्थिक अनियमितता र कुशासनको अन्त्य गरी शुद्धीकरण अभियान सुरु गर्नुपर्ने’ माग गर्ने जानकारी थापाले दिएका छन् । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||