मंसिर २९, २०८२ सोमबार | ०३:३५:१४
एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’ एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’

सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न

काठमाडौं ।  सातौँ इन्ट्रा म्याड्रिडिस्टा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौंको बल्खुस्थित भिजनओभा फुटसलमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ आरएमएफसीएन काठमाडौं र महिलातर्फ आरएमएफसीएन काठमाडौं ‘बी’ टोली च्याम्पियन बन्यो ।

पुरुषतर्फ आरएमएफसीएन पोखरा र महिलातर्फ आरएमएफसीएन नुवाकोटले दोस्रो स्थान हासिल गर्यो ।

पुरुषतर्फ विजेताले १५ र उपविजेताले १० हजार रुपैयाँ हात पारे । महिलातर्फ विजेताले १० हजार रुपैयाँ प्राप्त गरे ।

व्यक्तिगत पुरस्कारतर्फ पुरुष विधामा सुजन तामाङ (काठमाडौँ) उत्कृष्ट खेलाडी घोषित भए भने उमित थापा (काठमाडौं) उत्कृष्ट गोलकिपर बनेका छन् । सुबास गुरुङ (पोखरा) उदीयमान खेलाडी, तुकराज राना (पोखरा) सर्वाधिक गोलकर्ता तथा मनोज तिमल्सिना (काठमाडौं) उत्कृष्ट म्यानेजर घोषित भएका छन् ।

महिलातर्फ रिना राई (काठमाडौं ‘बी’) उत्कृष्ट खेलाडी, रेजिना दर्लामी मगर (काठमाडौं ‘बी’) सर्वाधिक गोलकर्ता, अस्मिता गुरुङ (नुवाकोट) उदीयमान खेलाडी, रसमिला चौलागाईं (काठमाडौं ‘बी’) उत्कृष्ट गोलकिपर तथा अंकित दवाडी (काठमाडौं ‘बी’) उत्कृष्ट म्यानेजर घोषित भइन् । खेल अवधिभर अनुशासित र खेलभावना देखाएको आरएमएफसीएन बुटवल टोलीले फेयर प्ले अवार्ड हात पार्यो ।

प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी मणिकुमार लामा थिए । विजेता खेलाडीलाई राष्ट्रिय फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामा, राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, राष्ट्रिय टोलीका पूर्व गोलकिपर बिकेश कुथुलगायतले पुरस्कृत गरेका थिए ।
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team