मंसिर २८, २०८२ आइतबार | २३:०७:०५
नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’ बिग बास लिग आजबाट यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’ बिग बास लिग आजबाट यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित

एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो

काठमाडौं । स्ट्राइकर रश्मिकुमारी घिसिङको गोलमा नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा कराँची सिटी फुटबल क्लबमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा रश्मीले ५२औं मिनेटमा मिडफिल्डर रेनुका नगरकोटीको लोफ्टेड पासलाई सदुपयोग गरिन् । राइट साइडबाट रेनुकाको क्रसलाई पेनाल्टी बक्सभित्र रहेकी रश्मीले हेडरमार्फत बललाई पहिलो बारको जाली चुमाईन् ।

जितसँगै एपिएफ फाइनलको नजिक पुगेको छ । हारसँगै कराँची फाइनल समीकरणबाट बाहिरिएको छ ।
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team