मंसिर २९, २०८२ सोमबार | ०२:२८:२७
एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’ एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’

अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि

काठमाडौं । स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा पाँचौं अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुमन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ३ स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।

प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितालाई अनरले मुख्य प्रायोजन गर्ने भएको छ भने एनआईइसी कन्सल्टेन्सी र एभरेष्ट फेसनले सह–प्रायोजन गर्ने भएका छन् । पत्रकार सम्मेलनमा सो सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर गरिएको थियो ।

पदक संख्याका आधारमा १ वडालाई टिम च्याम्पियन घोषणा गरिने छ । पाँचदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team