काठमाडौं । सिन्धुपाल्चोक एफसी र नेपालगञ्ज ११ स्पोर्टिङ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा छनोट भएका छन् ।
काठमाडौैंमा चलिरहेको ‘सी’ डिभिजन छनोट प्रतियोगिताको फाइनलमा पुगेसँगै दुई टोली ‘सी’ डिभिजन लिगलाई छनोट भए । यद्यपि, अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ क्लब सहभागी हुने ‘सी’ डिभिजन लिग कहिले हुने घोषणा गरेको छैन ।
एन्फाले आयोजना गरेको छनोटमा देशभरबाट ३९ क्लबको सहभागिता रहेको थियो । अब, फाइनल आइतबार हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनलमा नेपालगञ्जले मसुरिया फुटबल एकेडेमीलाई १–० ले पराजित गर्याे । सोही मैदानमा भएको अर्काे सेमिफाइनलमा सिन्धुपाल्चोकले शिवशक्ति युवा क्लबलाई ४–२ ले हराएको हो ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
