मंसिर ४, २०८२ बिहीबार | ०९:३८:११
नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै

नेपाल फिफा वरीयतामा खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली टोली दुई स्थान तल झरेको हो । हाल नेपाल १८२औं स्थानमा छ ।

नेपालले भर्खरै दुई अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । दुवै खेलमा नेपालले जित हासिल गर्न सकेन।  बंगादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २२ को र बराबरी खेलेको नेपालले एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणको खेलमा मलेसियासँग १ ० को पराजय बेहोरेको थियो ।

दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ । ६ स्थान तल झरेको भारत १४२ औं स्थानमा छ ।

यसैगरी माल्दिभ्स १७३, वंगलादेश १८०, भुटान १९२, श्रीलंका १९४ र पाकिस्तान १९९औं स्थानमा छन् ,

स्पेन वरीयताको शीर्ष स्थानमा छ । त्यस्तै अर्जेन्टिना, फ्रान्स, इङ्ल्यान्ड, ब्राजिल, पोर्चुगल नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र क्रोएसिया क्रमशः दोस्रो देखि १०औं स्थानमा छन् ,  स्थानमा छन् ।


भिडियो
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो