कार्तिक २१, २०८२ शुक्रबार | ०१:११:२६
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा टाइगर्स टिम टिकाटालले गाईघाट फुटबल क्लबमाथि २–१ को जित हासिल गरेको छ ।

बिहीबार मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘बी’को दोस्रो खेलमा टाइगर्सका लागि सुसन लामा र आशिष श्रेष्ठले गोल गरे । १–० ले पछाडि रहँदा गाईघाटका लागि युगन राईले बराबरी गोल फर्काएका थिए । खेलका तीनवटै गोल पहिलो हाफमा भएका थिए ।

समूह ‘बी’ अन्तर्गतनै दिनको पहिलो खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स युथ क्लबलाई ३–२ ले हरायो ।

प्रतियोगिताको तेस्रो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा देउराली युथ क्लबले जन जागृति युवा क्लबको सामना गर्नेछ । दोस्रो खेलमा विजयी स्पोर्टस क्लबले चित्लाङ एफसीसँग खेल्नेछ । यो खेल दिउँसो ३ः१५ बजे हुनेछ ।
 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?