कार्तिक २०, २०८२ बिहीबार | १३:४५:१६
खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी

एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आयोजना भएको धर्ना कार्यक्रममा ठूलो संख्यामा खेलाडी तथा समर्थक उपस्थित भएका छन् ।  

धर्ना कार्यक्रम घोषणा भएपछि बिहानैदेखि एन्फा परिषरमा सुरक्षा वेवस्था कडा पारिएको थियो ।सुरक्षाकर्मीले प्रदर्शनकारीलाई एन्फा प्रवेश गर्न दिएका छैनन् ।

उनीहरूले मुख्य गेटबाहिरबाटै भोली खेल्न पाउँछौं भन्ने आसले आज सडकमा उत्रिएका छौं, फुटबलले  दिन्छ गास एन्फाबाट छैन आस, फुटबल भन्छौ दिन रात खेल नहुँदा पाक्दैन भात, मैदानका लागि सडक, एन्फा अझै मस्तीमा खेलाडी चाँही सास्तीमा जस्ता ‘प्ले कार्ड’ प्रदर्शन गरिरहेका छन् ।

खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनै पर्ने भन्दै आह्वान गरेको आन्दोलनमा जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अहिले चितवनमा छन् भने महासचिव किरण राई हेटौडा पुगेका छन् ।

सोमबार बसेको एन्फा र क्लबबीचको बैठकबाट यो वर्ष शीर्ष डिभिजको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो । जसको विराध स्वरुप खेलाडी सडकमा उत्रिन लागेका हुन् ।

बैठकबाट लिग अर्को वर्षमात्र गर्ने निर्णय भएको थियो । पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL