कार्तिक २०, २०८२ बिहीबार | १०:३८:५९
न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी

आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना

काठमाडौं । आत्मघाती गोल उपहारस्वरुप प्राप्त गर्दा बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुजलाई ३-३ को बराबरीमा रोकेको छ ।

यो नतिजासँगै चार खेलबाट सात अंक जोडेको बार्सिलोना ११औं स्थानमा छ । क्लब ब्रुज समान खेलबाट चार अंकका साथ २२औं स्थानमा छ ।

जान ब्रेडेल रंगशालामा पाहुना टोली बार्सिलोनाका लागि फेरान टोरेस र लामिन यामलले गोल समान एक थापे । ब्रुजका लागि कार्लोस फोर्ब्सले दुई तथा निकोलो ट्रेसोल्डीले एक गोल गरे ।

खेलको छैटौं मिनेटमै ट्रेसोल्डीको गोलमार्फत ब्रुजले अग्रता लिएको थियो । दुई मिनेटपछि नै फेरानले बार्सिलोनालाई बराबरीमा ल्याए ।

फोर्ब्स १७औं मिनेटमा गोल गर्दा ब्रुज २-१ ले अगाडि बढ्यो । ६१औं मिनेटमा यामलले गोल गर्दा बार्सिलोना २२ को बराबरीमा आयो ।

त्यसको दुई मिनेट पछि नै फोर्ब्स व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ७७औं मिनेटमाा विंगर क्रिस्टोस जोलिसबाट आत्मघाती गोल हुन पुग्दा बार्सिलोना हारबाट जोगियो ।


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL