कार्तिक १९, २०८२ बुधबार | २३:०१:४९
नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे

एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) र शीर्ष डिभिजन क्लबहरुले यो वर्ष पनि लिग नगर्ने निर्णय गरेपछि आक्रोषित बनेका खेलाडी सडकमा उत्रिने भएका छन् ।

अखिल नेपाल खेलाडी संघले समाजिक सञ्जालमार्फत बिहीबार (भोलि) सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्ने बताएको छ ।

‘हाम्रो शालीनातालाई बेवास्ता गरेर एन्फाले पुनः एकपटक लिग स्थगन गर्ने निर्णय गरेपछि हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौं,’ खेलाडी संघले फेसबुकमा लेखेको छ, ‘खेलाडी भएपछि हामीले सँधै मैदानमा नै व्यस्त हुनुपर्छ भन्ने मान्यता राख्छौं । तर, पटक पटकको हाम्रो प्रयासलाई बेवास्ता गरिएपछि हामीसँग सडकमा आउनुको विकल्प नरहेको महसुस गरेका छौं ।’

‘मैदानका लागि सडक’ भन्ने मूल नारा रहने धर्ना कार्यक्रम बिहान ११ बजे देखि सुरु हुनेछ ।


 


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL