कार्तिक १२, २०८२ बुधबार | १३:०८:५२
प्रशिक्षणमा फर्किए लियाम डेलाप महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान प्रशिक्षणमा फर्किए लियाम डेलाप महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान

सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा

काठमाडौं । ग्रिम्स्बी टाउनविरुद्ध ५-० को सानदार जित निकाल्दै ब्रेन्टफोर्ड इङ्लिस फुटबल लिग कप (कारवाओ कप) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार ब्लन्डेल पार्कमा पाहुना टोली ब्रेन्टफोर्डलाई जित दिलाउन म्याथियस जेनसन, केन लुइस पोटर, रिस नेल्सन, फाबियो कार्भाल्हो र नाथन कोलिन्सले गोल गरे ।

खेलको २२औं मिनेटमा जेनसनको गोलमार्फत ब्रेन्टफोर्डले अग्रता लिएको थियो । चार मिनेटपछि नै पोटरले टोलीको अग्रता दोब्बर बनाए ।

नेल्सनले ४३औं मिनेटमा ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरे । ५४औं मिनेटमा कार्भाल्होले पेनाल्टीमार्फत गोल गर्दा ब्रेन्टफोर्डको अग्रता ४-० मा पुग्यो ।

कोलिन्सले ७५औं मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्डले ५-० को एकतर्फी जित निकाल्यो ।

यसैगरी फुलहमले वाइकम्ब वान्डरर्स एफसीलाई पेनाल्टी सुटआउटमा ५-४ र कार्डिफ सिटीले रेक्सह्यामलाई २-१ ले हराउँदै अन्तिम आठको यात्रा तय गरे । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain