आश्विन ३०, २०८२ शुक्रबार | १४:२९:२०
राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने हिमाल पारीको यात्रामा फुटबल यात्री आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा नेपाल एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने हिमाल पारीको यात्रामा फुटबल यात्री आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा नेपाल एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा

हिमाल पारीको यात्रामा फुटबल यात्री

काठमाडौं । फुटबल यात्रीले बिहीबार मुस्ताङको जोमसोङमा फुटबल क्याम्प सम्पन्न गरेको छ । ‘हिमाल पारीको यात्रा’ फुटबल यात्री नाम दिइएको यो क्याम्पमा ५० भन्दाबढि बालबालिकाले सहभागिता जनाएका थिए ।

क्याम्पका दौरान राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले सामान्य प्रशिक्षण गराएका थिए । क्याम्पमा टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवास न्यौपानेको पनि  उपस्थिति थियो ।

यसैगरी क्याम्पका दौराना फुटबल यात्रीलेसम्पदा अंकित स्पोर्टस पोखराबाट प्राप्त फुटबल लगायतका खेल सामाग्री पनि वितरण गरेको थियो । 

बालबालीकालाई फुटबल तथा खेलकुदमा लाग्न प्रेरित गर्ने, नयाँ प्रतिभाको खोजि गर्ने, फुटबलको अनुसन्धान गर्ने, सार्थन  गर्ने र खेलकुद शिक्षा प्रदान गर्ने उदेश्यका साथ फुटबल यात्रीले गत वर्षबाट देशका विभिन्न स्थानमा पुगेर फुटबल क्याम्प गरिरहेको छ । 

हालसम्म फुटबल यात्रीले सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके, कैलालीलगायतका स्थानमा गरी १७ वटा क्याम्प सम्पन्न गरिसकेको छ ।

अब मनाङमा क्याम्प गर्ने योजना रहेको फुटबल यात्रीका अध्यक्ष बस्नेतले जानकारी दिए ।

क्याम्पलाई टिपटो स्पोर्टस एकेडेमी, टिपटो स्पोर्टस हब, वनजंगल एड्भेन्चर र युक्ति फाउन्डेसनले साथ दिएका छन् ।


भिडियो
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI