आश्विन २७, २०८२ मंगलबार | २२:०६:२५
एसियन कप पुग्ने नेपालको चुनौती समाप्त, भियतनामसँग फेरि हार्यो भियतनामविरुद्ध पहिलो हाफमा नेपाल एक गोलले पछाडि भियतनाम र नेपालबीचको खेल ३० मिनेट पर धकेलियो रोहितको शतकीय खेलमा अञ्जनलाई मौका तत्कालका लागि होम एन्ड अवे लिग सम्भव छैनः महासचिव राई गौघाट ग्रीन रन: युवकराज र दीपशिखा च्याम्पियन नेपालको आइसीसी ट्वान्टी-२० वरियता सुधार भारतलाई वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला काभा यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा केप भर्डे आगामी फिफा विश्वकपमा छनोट हुने छैटौं अफ्रिकन राष्ट्र एसियन कप पुग्ने नेपालको चुनौती समाप्त, भियतनामसँग फेरि हार्यो भियतनामविरुद्ध पहिलो हाफमा नेपाल एक गोलले पछाडि भियतनाम र नेपालबीचको खेल ३० मिनेट पर धकेलियो रोहितको शतकीय खेलमा अञ्जनलाई मौका तत्कालका लागि होम एन्ड अवे लिग सम्भव छैनः महासचिव राई गौघाट ग्रीन रन: युवकराज र दीपशिखा च्याम्पियन नेपालको आइसीसी ट्वान्टी-२० वरियता सुधार भारतलाई वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला काभा यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा केप भर्डे आगामी फिफा विश्वकपमा छनोट हुने छैटौं अफ्रिकन राष्ट्र

भियतनाम र नेपालबीचको खेल ३० मिनेट पर धकेलियो

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल र भियतनामबीचको खेल खराब मौसमका कारण ३० मिनेट पर धकेलिएको छ ।

हो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालामा नेपाल र भियतनामबीचको दोस्रो लेग नेपाली समयअनुुसार साँझ ६ः१५ बजे हुने तालिका थियो ।

दोस्रो लेगमा अञ्जन विष्टले पहिलो रोजाईमा मोका पाएका छन् । पाँच दिनअघि सम्पन्न पहिलो लेगमा अञ्जन बेन्चमा सीमित थिए । अञ्जनले अघिल्लो खेलमा रातो कार्ड खाएका लाकेन लिम्बूलाई प्रतिस्थापन गरेका हुन् ।

मुख्य प्रशिक्षक रसले यसबाहेक पुरानै खेलाडीलाई निरन्तरता दिएका छन् । पहिलो लेगमा मिडफिल्डर रोहन कार्कीले लामो समयपछि पहिलो रोजाईमा खेलेका थिए । दोस्रो लेगमा पनि रसले रोहनलाई विश्वास गरेका छन् ।

४–४–२ फर्मेशनमा उत्रिरहेको नेपालका लागि गोलपोस्टको जिम्मेवारीमा कप्तान किरणकुमार लिम्बू छन् । राइटमा सनीस श्रेष्ठ र लेफ्टब्याकमा एरिक विष्ट छन् । सेन्टरब्याकमा अनन्त तामाङलाई सुमन श्रेष्ठको साथ रहनेछ । मिडफिल्डमा रोहनलाई शतकीय खेल खेलिरहेका रोहित चन्दले साथ दिनेछन् । दायाँ साइडबाट मनिष डाँगी र बाँया साइडबाट आयुष घलानले टोलीको आक्रमण बुन्नेछन् ।
अञ्जनको स्ट्राइकिङ पार्टनरमा जिलेश्पीजंग कार्की छन् ।
 


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना