काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्कालका लागि होम एण्ड अवे लिग सम्भव नभएको निश्कर्ष निकालेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव किरण राईले प्रस्तावित होम एन्ड लिगका बारेमा जानकारी हुन् ।
‘शीर्ष डिभिजन क्लबहरुले प्रस्तावित लिगका लागि ८–१० महिना तयारी समय लाग्ने कुरा गरेपछि हामी यो निर्णयमा पुगेका हौं,’ राईले भने, ‘त्यत्रो समय के गरेर बस्ने ? त्यसैले तत्कालका लागि पूरानै संरचनामा लिग सञ्चालन गर्ने निश्कषमा पुगेका छौं । क्लबहरुसँग छठपछि यस विषयमा छलफल गर्नेछौं ।’
भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना