आश्विन २३, २०८२ शुक्रबार | ०९:५६:४०
अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार पहिलो हाफमा भियतनाम र नेपालले खेले बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार पहिलो हाफमा भियतनाम र नेपालले खेले बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो

भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

बिहीबार हो चिमिन सहरको गो डाउ रंगशालामा हुने खेलमा नेपालका मुख्य प्रशिक्षक म्याथ्यु रसले फरवार्ड अञ्जन विष्टलाई बेन्चमा राखेका छन् ।

नेपालका लागि अग्रपङ्क्तिको जिम्मेवारीमा जिलेश्पीजंग कार्की छन् । उनलाई विंगरहरु आयुष घलान र मनिष डाँगीले साथ दिनेछन् ।

गोलकिपरमा नियमित कप्तान किरण चेम्जोङ छन् । रक्षापङ्क्तिमा राइटब्याक सनीस श्रेष्ठले पुनरागमन जनाएका छन् । सेन्टरब्याकमा अनन्त तामाङ र सुमन श्रेष्ठ छन् भने लेफ्टब्याकको जिम्मेवारी रोहित चन्दलाई दिइएको छ ।

मिडफिल्डमा रोहन कार्की, लाकेन लिम्बू र एरिक विष्ट छन् ।

 


भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST